घर तथा भवन भाडा परामर्श (Rental Services)

दाङमा सटर, अफिस वा घर भाडामा खोज्दै हुनुहुन्छ?

घोराही र तुलसीपुर बजार क्षेत्रमा व्यापार, बैंक, गैरसरकारी संस्था वा आवासका लागि आवश्यक सटर, भवन तथा फ्ल्याटहरूको विवरण बुझ्न हाम्रो तुलसीपुर कार्यालयमा सम्पर्क गर्नुहोस्।

दाङ (तुलसीपुर / घोराही) घर-जग्गा परामर्श

दाङमा घर वा जग्गा खरिद वा बिक्री गर्न चाहनुहुन्छ?

हाम्रो तुलसीपुर कार्यालयमा प्रत्यक्ष भेटेर वा सिधा फोन/ह्वाट्सएपमा सम्पर्क गरी १००% कानुनी रूपमा सुरक्षित कारोबार गर्नुहोस्।