सम्पत्ति बिक्री तथा भाडा परामर्श

दाङमा आफ्नो घर वा जग्गा
बिक्री वा भाडामा राख्न चाहनुहुन्छ?

हाम्रो वेबसाइट कुनै अनलाइन फर्म भर्ने प्लेटफर्म मात्र नभई तुलसीपुर दाङमा अवस्थित आधिकारिक भौतिक कार्यालय हो। हामी जग्गाधनीको सम्पत्तिको स्थलगत अवलोकन, नापी/स्रेस्ता जाँच गरी वास्तविक खरिदकर्तासँग मात्र सिधा कारोबार गराउँछौँ।

०१. फोन वा भेटघाट

सिधा सम्पर्क

हाम्रो तुलसीपुर कार्यालयमा आउनुहोस् वा ९८५७८२१९९२ मा फोन गरी जग्गा/घरको जानकारी दिनुहोस्।

०२. स्थलगत जाँच

स्रेस्ता र नक्सा प्रमाणीकरण

हाम्रो टोलीले घर/जग्गाको मोहोडा, बाटो र मालपोत कागजातको आधिकारिक जाँच गर्दछ।

०३. सुरक्षित कारोबार

सिधा खरिदकर्ता भेटघाट

बिचौलियाको झन्झट बिना खरिदकर्तासँग प्रत्यक्ष संवाद र मालपोत पासमा कानुनी सहजीकरण।

दाङ (तुलसीपुर / घोराही) घर-जग्गा परामर्श

दाङमा घर वा जग्गा खरिद वा बिक्री गर्न चाहनुहुन्छ?

हाम्रो तुलसीपुर कार्यालयमा प्रत्यक्ष भेटेर वा सिधा फोन/ह्वाट्सएपमा सम्पर्क गरी १००% कानुनी रूपमा सुरक्षित कारोबार गर्नुहोस्।